पानी कम्पनीमा शिलबन्दी

सुर्खेत : बजार अनुगमन समिति सुर्खेतले मापदण्ड विपरित संचालन भएका तीनवटा खानेपानी कम्पनीमा शिलबन्दी गरेको छ। आइतबारदेखि सुरु भएको अनुगमनका क्रममा दुई दिनमा तीनवटा खानेपानी कम्पनी शिलबन्दी गरिएको हो। खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि औद्योगिक क्षेत्र सुर्खेत र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि पिपिरा … Continue reading पानी कम्पनीमा शिलबन्दी